यस्तो छ आज २०८३ जेठ २२ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ जेठ २२ गते, शुक्रबार, ई.स. २०२६ जुन ५, तिथि- अधिक जेठ कृष्णपक्ष पञ्चमी, नक्षत्र- श्रवण, योग- ब्रह्म, करण- कौलव, चन्द्रराशि- मकर, सूर्योदय- ५ः१०, सूर्यास्त- १८ः५५ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास सफल हुने