यस्तो छ २०८२ कार्तिक १४ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक १४ गते, शुक्रबार, ई.स. २०२५ अक्टोबर ३१, तिथि- कार्तिक शुक्लपक्ष दशमी, धनिष्ठा- नक्षत्र, १४ः५५ बजेपछि शतभिषा, वृद्धि- योग, तैतिल- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः१४, सूर्यास्त- १७ः१९ । मेष : आर्थिक फाइदा र सामाजिक सञ्जाल