यस्तो छ २०८२ साउन १ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन १ गते, बिहीबार, ई.स. २०२५ जुलाई १७, तिथि- श्रावण कृष्णपक्ष सप्तमी, रेवती- नक्षत्र, अतिगण्ड- योग, भद्रा- करण, चन्द्रराशि- मीन, सूर्योदय- ५ः२०, सूर्यास्त- १८ः५९ । मेष : आजको दिन आर्थिक दृष्टिले केही मिश्रित देखिन्छ ।