हुम्ला राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडियो
काठमाडौं । नेपालका ७७ जिल्लामध्ये अन्तिम पटकसम्म राष्ट्रिय सडक सञ्जालबाट टाढा रहेको हुम्ला जिल्ला अब औपचारिक रूपमा सडक सञ्जालमा समावेश भएको छ। आइतबार बिहान खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमा निर्माण गरिएको बेलिब्रिजको उद्घाटनसँगै हुम्ला राष्ट्रिय सडकमा जोडिएको हो । प्रधानमन्त्री केपी