पानी अभावले हुम्लामा रोपाइँ हुन सकेन
हुम्ला । साउन लाग्दै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन्। धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन। किसान बनेर आकाशतिर हेरिरहन्छन्। बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन्। अदानचुली गाउँपालिकाका