यस्तो छ आज २०८२ मंसिर २० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ मंसिर २० गते, शनिबार, ई.स. २०२५ डिसेम्बर ६, तिथि- पौष कृष्णपक्ष द्वितीया, मृगशिरा- नक्षत्र, १२ः०३ बजेपछि आद्र्रा, साध्य- योग, तैतिल- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः४२, सूर्यास्त- १७ः०७ । मेष : साहस, सञ्चार र भाइबहिनीसँग सम्बन्धमा