यस्तो छ आज २०८३ असोज ९ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असोज ९ गते, शुक्रबार, ई.स. २०२६ सेप्टेम्बर २५, तिथि- भाद्र शुक्लपक्ष चतुर्दशी, २२ः१६ बजेपछि पूर्णिमा, नक्षत्र- शतभिषा, ११ः३४ बजेपछि पूर्वभाद्रपदा, योग- शूल, १६ः१२ बजेपछि गण्ड, करण- गर, १०ः१२ बजेपछि वणिज, २२ः१६ बजेउप्रान्त भद्रा, चन्द्रराशि- कुम्भ,