मनसुनी वायुको प्रभावले केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । हाल कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली