कर्णालीमा खसेको माइक्रोका बेपत्ता यात्रुको खोजी जारी, भीरबाट एक शव निकालियो
दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेताडास्थित कर्णाली नदीमा माइक्रोबस खस्दा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको छ। उद्धारका क्रममा भीरमा अड्किएको एक पुरुषको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको