आज पनि टीका-जमरा लगाउने क्रम जारी
काठमाडौँ । विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी रहेको छ ।नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो