यस्तो छ आज २०८३ भदौ ११ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ ११ गते, बिहीबार, ई.स. २०२६ अगस्ट २७, तिथि- श्रावण शुक्लपक्ष चतुर्दशी, ०८ः३१ बजेपछि पूर्णिमा, नक्षत्र- धनिष्ठा, २६ः५७ बजेपछि शतभिषा, योग- शोभन, ०९ः४० बजेपछि अतिगण्ड, करण- वणिज, ०८ः३१ बजेपछि भद्रा, २०ः५७ बजे उप्रान्त वव, चन्द्रराशि-