यस्तो छ आज २०८३ भदौ ६ गते शनिवारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ ६ गते, शनिवार, ई.स. २०२६ अगस्ट २२, तिथि- श्रावण शुक्लपक्ष दशमी, २५ः४७ बजेपछि एकादशी, नक्षत्र- ज्येष्ठा, १६ः०१ बजेपछि मूल, योग- वैधृति, ०७ः४२ बजेपछि विष्कम्भ, करण- गर, ०९ः४७ बजेपछि तैतिल, १२ः४६ बजेउप्रान्त भद्रा, चन्द्रराशि- वृश्चिक,