यस्तो छ आज २०८३ साउन ३१ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन ३१ गते, आइतबार, ई.स. २०२६ अगस्ट १६, तिथि- श्रावण शुक्लपक्ष चतुर्थी, १८ः५५ बजेपछि पञ्चमी, नक्षत्र- उत्तरफाल्गुनी, ०६ः२४ बजेपछि हस्त, योग- सिद्ध, ०९ः११ बजेपछि साध्य, करण- वणिज, ०७ः०६ बजेपछि भद्रा, १८ः५५ बजेउप्रान्त वव, चन्द्रराशि- कन्या,