यस्तो छ २०८२ कार्तिक १३ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक १३ गते, बिहीबार, ई.स. २०२५ अक्टोबर ३०, तिथि- कार्तिक शुक्लपक्ष नवमी, श्रवण- नक्षत्र, १४ः४० बजेपछि धनिष्ठा, गण्ड- योग, वालव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः१४, सूर्यास्त- १७ः१९ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास