यस्तो छ २०८२ साउन २३ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन २३ गते, शुक्रबार, ई.स. २०२५ अगष्ट ८, तिथि- श्रावण शुक्लपक्ष चतुर्दशी, १३ः४४ बजेपछि पूर्णिमा, उत्तराषाढा- नक्षत्र, १५ः०७ बजेपछि श्रवण, प्रीति- योग, वणिज- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः३१, सूर्यास्त- १८ः४६ । मेष : कर्मक्षेत्रमा गम्भीरताको