माटोको ढिस्को खस्दा एकजनाको मृत्यु, पाँचजना घाइते
अदानचुली (हुम्ला) । सिमकोट गाउँपालिका-४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ। निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खसेको हो । घटनामा परी गम्भीर घाइते भएकी