यस्तो छ आज २०८२ पुस २५ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुस २५ गते, शुक्रबार, ई.स. २०२६ जनवरी ९, तिथि- माघ कृष्णपक्ष षष्ठी, १०ः४० बजेपछि सप्तमी, उत्तरफाल्गुनी- नक्षत्र, शोभन- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२४ । मेष : आज प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना