चार महिनापछि रारा विमानस्थलमा उडान
मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एअरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एअरलाइन्सले यसअघि गएकाे वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरूले राहत महसुस