यस्तो छ २०८२ साउन ७ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन ७ गते, बुधबार, ई.स. २०२५ जुलाई २३, तिथि- श्रावण कृष्णपक्ष चतुर्दशी, आद्र्रा- नक्षत्र, व्याघात- योग, भद्रा- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः२३, सूर्यास्त- १८ः५६ । मेष : साहस, सञ्चार र भाइबहिनीसँग सम्बन्धमा सुधार ल्याउनेछ ।