आज देशभर शोक बिदा, जेनजीका शहीदहरूप्रति राष्ट्रिय सम्मान
काठमाडौं । सरकारले आज (बुधबार) असोज १ गते शोक बिदा दिएको छ । ‘जेन-जी’ आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार आज शोक बिदा दिइएको हो । सबै शहीदहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषद्