काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा बुधबार काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमा वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । काठमाडौंमा २.२, ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको छ