यस्तो छ आज २०८२ माघ २७ गते मंगलबारको राशिफल
काठमाडौँ। आज वि.सं २०८२ माघ २७ गते, मंगलबार, ई.स. २०२६ फेब्रुअरी १०, तिथि- फाल्गुन कृष्णपक्ष अष्टमी, ७ः४५ बजेपछि नवमी, विशाखा- नक्षत्र, ८ः३० बजेपछि अनुराधा, ध्रुव- योग, कौलव- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः४७, सूर्यास्त- १७ः५० । मेष : आजको दिन गोप्य