यस्तो छ आज २०८२ फागुन ३ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन ३ गते, आइतबार, ई.स. २०२६ फेब्रुअरी १५, तिथि- फाल्गुन कृष्णपक्ष त्रयोदशी, उत्तराषाढा- नक्षत्र, व्यतीपात- योग, वणिज- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः४३, सूर्यास्त- १७ः५४ । मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने दिन हो ।