यस्तो छ २०८२ भदौ १६ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ १६ गते, सोमबार, ई.स. २०२५ सेप्टेम्बर २, तिथि- भाद्र शुक्लपक्ष नवमी, ज्येष्ठा- नक्षत्र, विष्कम्भ- योग, वालव- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः४३, सूर्यास्त- १८ः२३ । मेष : स्वास्थ्य र मनोबलमा केही उतारचढाव आउन सक्छ ।