सङ्घीयता कार्यान्वयन गर्न सरकार सफल छ :सञ्चारमन्त्री बाँस्कोटा
राँझा, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताउनुभएको छ । नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन