कर्णालीको बजेट : महामारी, भोकमरी र रोजगारीमा केन्द्रित
सुर्खेत । रोजगारीका लागि भारत गएकामध्ये कोभिड–१९ को महामारीका कारण जेठ महिनामा मात्रै ४१ हजार कर्णालीवासी घर फर्किए । उनीहरु घर फर्किने क्रम अझै रोकिएको छैन । रोजगारीका लागि तेस्रो मुलुक गएका कर्णालीवासीको सङ्ख्या पनि ठूलै छ तर उनीहरु भने