सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ स्थापना
दाङ । दाङको भारतसँग सीमा जोडिएको राजपुर गाउँपालिका वडा नं ६ को खांग्रा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको छ । पोष्टको बुधबार सशस्त्र प्रहरी बल नेपाल नं ५ प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त