देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावः यी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र