यस्तो छ आज २०८२ माघ ५ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ ५ गते, सोमबार, ई.स. २०२६ जनवरी १९, तिथि- माघ शुक्लपक्ष प्रतिपदा, उत्तराषाढा- नक्षत्र, १२ः२७ बजेपछि श्रवण, वज्र- योग, किंस्तुघ्न- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३२ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास