यस्तो छ आज २०८३ भदौ २६ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ २६ गते, शुक्रबार, ई.स. २०२६ सेप्टेम्बर ११, तिथि- भाद्र कृष्णपक्ष औंसी, ०८ः४३ बजेपछि प्रतिपदा, नक्षत्र- पूर्वफाल्गुनी, १४ः१५ बजेपछि उत्तरफाल्गुनी, योग- साध्य, १९ः०४ बजेपछि शुभ, करण- नाग, ०८ः४३ बजेपछि किंस्तुघ्न, २०ः११ बजेउप्रान्त वव, चन्द्रराशि- सिंह,