यस्तो छ आज २०८२ फागुन २५ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन २५ गते, सोमबार, ई.स. २०२६ मार्च ९, तिथि- चैत्र कृष्णपक्ष षष्ठी, विशाखा- नक्षत्र, १५ः४३ बजेपछि अनुराधा, व्याघात- योग, गर- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः२२, सूर्यास्त- १८ः०८ । मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ ।