यस्तो छ आज २०८३ असोज १० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असोज १० गते, शनिवार, ई.स. २०२६ सेप्टेम्बर २६, तिथि- भाद्र शुक्लपक्ष पूर्णिमा, २२ः०२ बजेपछि प्रतिपदा, नक्षत्र- पूर्वभाद्रपदा, १२ः१२ बजेपछि उत्तरभाद्रपदा, योग- गण्ड, १५ः०२ बजेपछि वृद्धि, करण- भद्रा, १०ः१३ बजेपछि वव, २२ः०२ बजेउप्रान्त वालव, चन्द्रराशि- कुम्भ,