यस्तो छ आज २०८३ वैशाख १९ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ वैशाख १९ गते, शनिबार, ई.स. २०२६ मे १, तिथि- जेठ कृष्णपक्ष प्रतिपदा, विशाखा- नक्षत्र, व्यतीपात- योग, वालव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः२६, सूर्यास्त- १८ः३७ । मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढता