दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक वनबाट सकुशल उद्धार
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालकलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भागरकी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न