यस्तो छ २०८२ आश्विन ३० गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ आश्विन ३० गते, बिहीबार, ई.स. २०२५ अक्टोबर १६, तिथि- कार्तिक कृष्णपक्ष दशमी, अश्लेषा- नक्षत्र, साध्य- योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः०५, सूर्यास्त- १७ः३२ । मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव ल्याउन सक्छ ।