प्रचण्ड–नेपाल समूह र कांग्रेस कार्यकर्ताबीचको झडप नियन्त्रण गर्न १७ राउन्ड हवाइ फायर
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा आज बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएपछि नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका