खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य गरिँदै
बुटवल । सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोपकार्ड अनिवार्यकाे घाेषणा गरिसकेकाे छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य