कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बन्नुभएकी उहाँ शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहनुभएको थियो । शनिबार पनि उहाँले बिहानैदेखि आफूलाई