युवाहरु नेतृत्वमा पुगे देशको विकास हुन समय लाग्दैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देशको विकास हुन धेरै समय नलाग्ने बताएकी छन्। बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रले युवाहरूमाथि ठूलो आशा गरेको भन्दै युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा