सुन तस्करी प्रकरणः पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
काठमाडौँ । सुन काण्डमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । संबन्धित मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सुन प्रकरणमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको