प्रधानमन्त्री ओलीको निवासमा आगजनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवासमा पनि आगजनी भएको छ। प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी