काठमाडौँको टेकु दोभानमा युवतीको शव फेला
काठमाण्डौ । काठमाण्डौको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । काभ्रे घर भई अहिले काठमाण्डौ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको शव हिजो फेला परेको हो । रितुको ज्यान