रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ । लामिछानेको मुद्दा सर्वोच्च अदालतका न्यायाशीश सारङ्ग सुवेदी र सुनिलकुमार पोख्रेलको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि सो मुद्दा आज ‘हेदाहेर्दै’ मा राखिएको हो