यातायात कार्यालय एकान्तकुनाबाट बिचौलियाको आरोपमा १५ जना पक्राउ
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीले