निर्माणाधीन संसद भवन तोकिएकै मितिमा सम्पन्न गर्ने सभामुखको निर्देशन (भिडियोसहित)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवन तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । शुक्रबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन निर्देशन गर्दै उहाँले त्यसका लागि आफ्नो