काठमाडौं उपत्यकामा थप १ सय १८ मा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका समेत गरेर काठमाडौं उपत्यकामा संक्रमितको