Margadarsan


  • इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ (फोटो फिचर)

    मार्गदर्शन १७ कार्तिक २०७८, बुधबार

    काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ । तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ ।

    फेसबुक प्रतिक्रिया