“रोक, हेर र जाउँलाई पालना गराउदैँ ट्राफिक प्रहरी”
काठमाडौं । सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँ (Stop, Look & Go)लाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन । सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता