दश हजारको एकैपटक एन्टिजेन र पिसिआर परीक्षण गरिँदै
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजेन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०:०० देखि ५:०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजेन