ललितकला प्रदर्शनीमा ५९६ कलाकृति समावेश
काठमाडौँ । ललितकला क्षेत्रको उत्सवको रुपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी आगामी वैशाख २ गतेबाट शुरु हुन लागेको प्रदर्शनी यसपाली स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न